सल्यानमा जीप दुर्घटना, २ को मृत्यु १७ जना घाइते

कार्तिक १५, २०७४-पिकनिक खाएर फर्कदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बुधबार बिहान सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जीप फर्कने क्रममा दिउँसो चार बजेतिर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यका अनुसार … Continue reading सल्यानमा जीप दुर्घटना, २ को मृत्यु १७ जना घाइते